बैतडी । बैतडी जिल्लाकाे छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारी गरेर घर फर्किरहेका थिए । चन्दको मृत्युको कारण…