काठमाडौं । कोशी टप्पु कन्चनजंगा बायोडायभर्सिर्टी एजुकेसन लाईभलिहुड टेरा स्टुडियो (केटिके बेल्ट ईन्क) र राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण विभाग तथा प्रकृति संरक्षण कोषबीच संझौता भएको छ । नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण भएकोले यहाँ पाइने वन्यजन्तु,वनस्पति र जैविक विविधता तथा तिनको समग्र संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उदेश्य अमेरिकाको वासिङ्टनडिसीमा आयोजित एक…