जनसम्पर्क समिति अमेरिकाले गर्यो शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान–प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ। दशैं, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर समितिले शनिवार यस्तो शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। नेपाली कांग्रेसले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन परम्परागत रुपमा यसरी शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गर्दछ। तर यसपटक कोरोना संक्रमणका कारण नेपालमा…