युक्रेनले समुद्रमा आफ्नो पहुँचलाई रुसले रोक लगाएको आरोप लगाएको छ । बेलारुससंग दश दिने संयुक्त सैन्य अभ्यास शुरु गरेको रुसमाथि यस्तो आरोप लागेको हो । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आजोभ सागर पूर्ण रुपमा अवरुद्ध भएको र ब्ल्याक सीको मार्ग रुसी सेनाले विच्छेद गरेको बताए । रुसी कदमले युक्रेनको अर्थतन्त्रका लागि आवश्यक समुद्री यातायातमा बाधा पुग्ने…