काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी चार्ली कर्कको हत्या भएको छ । युटा राज्यमा कलेजको एक कार्यक्रममा सहभागी भइरहेका बेला गोली हानी उनको हत्या गरिएको हो । कलेजको छतबाट गोली चलेको अधिकारीहरूको अनुमान गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार, कर्कसँग सामूहिक गोलाबारीबारे प्रश्न सोधिरहेका बेला गोली चलेको थियो । ट्रम्पले कर्कको निधनमा गहिरो दुःख व्यक्त…