ट्रम्पद्वारा वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राजधानी वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गरेका छन् । ट्रम्पले सार्वजनिक सुरक्षा आपतकाल घोषणा राजधानीको प्रहरी विभाग (एमपीडी)लाई केन्द्रीय नियन्त्रणमा लिएका छन् । ट्रम्पले सोमबार वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै ८०० नेसनल गार्ड सैनिकहरूलाई तैनाथ गरेको बीबीसीले जनाएको छ । यी सैनिकहरूले गत हप्ताको अन्त्यमा…