ट्रम्पविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

न्यूयोर्क । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। संसारलाई लोकतन्त्र सिकाउने स्वयम् अमेरिका भने आजकाल तानाशाहीको आरोपसँगै आन्तरिक संघर्ष गरिरहेका छन् ।  गत आइतवार एकातिर ट्रम्प, उनको पार्टी, उनका समर्थक र सेनाले उत्सव मनाइरहेका थिए भने अर्कोतर्फ देशका हजारौं जनता ट्रम्पविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका थिए । यससँगै लोकतान्त्रिक पार्टीले देशका सर्वोच्च नेतामाथि तानाशाहीको आरोप…