चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

वासिंगटन डिसी । अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिपलगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्नेसहितका थप प्रतिबन्ध घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै प्रतिबन्धको घोषणा गरेका हुन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमिकन्डक्टर चिप, माइक्रो-इलेक्ट्रोनिक्स, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध…