विदेशी चलचित्रमा सय प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी चलचित्रहरूमा सय प्रतिशत कर लगाउने बताएका हुन् । ट्रम्पले विदेशी चलचित्रहरूमा कर लगाउने प्रक्रिया शुरू गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताएको बीबीसीले जनाएको छ । उनले अमेरिकाको चलचित्र उद्योगलाई डुबाउन अन्य देशहरूले अमेरिकाका चलचित्र…