काठमाडौं । विपद्, युद्ध लगायत विशेष मानवीय कारणले अमेरिकामा अस्थायी रुपमा बसोबासको अनुमति दिएका हजारौं आप्रवासीलाई तत्काल देश छोड्न निर्देशन दिइएको छ । अमेरिकी गृह सुरक्षा विभाग जारी गरेको विज्ञप्तिमा क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट आएका ती नागरिकहरुलाई तत्काल अमेरिका छोड्न इमेल मार्फत् जानकारी गराइएको उल्लेख गरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले जारी…