अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीको मृत्यु

काठमाडौं । अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । हुथी विद्रोही नियन्त्रित उत्तर–पश्चिमी यमनमा रहेको एक हिरासत केन्द्रमा अमेरिकी आक्रमणमा अन्य ४७ जना आप्रवासी घाइते भएका सशस्त्र समूहको टीभी च्यानललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको छ । हुथी विद्रोहीविरुद्ध अमेरिकी सेनाले…