नेपाल र अमेरिकाबीच द्धौत्य सम्बन्धको ७५औं वार्षिकोत्सव मनाइँदै

कोलोराडो । नेपाल र अमेरिकाबीच द्धौत्य सम्बन्ध सुरु भएको ७५औं वर्ष पुगेको खुसियालीमा विभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५औं वार्षिकोत्सव धुमधामका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । कोलोराडोको लङमन्टस्थित बोल्डर काउन्टी फेयर ग्राउन्डमा सेक्टेम्बर १ र २ तारिकका दिन राजु लामा (मङ्गोलियन हार्ट) र निरोजको बेजोड सांगीतिक प्रस्तुतिसँगै विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका…