अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च अमेरिकी करबाट प्रभावित देशहरूका लागि ९० दिनका लागि कर स्थगनको घोषणा गर्नुभएको छ । तर चीनसँगको व्यापार युद्ध भने बढेको छ । अमेरिकाले आफ्ना ६० व्यापारिक साझेदार विरुद्ध घोषित नयाँ कर कार्यान्वयन गर्ने निर्णय गरेको केही घन्टापछि आफ्नो कर नीतिमै नाटकीय रुपमा परिवर्तन गर्दै १० प्रतिशतको कम पारस्परिक कर लागू…