भेनेजुएलाकी अन्तरिम राष्ट्रपति अमेरिका भ्रमणमा जाने

काठमाडौं । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज छिटै नै अमेरिका भ्रमणमा जाँदैछिन् । वरिष्ठ अमेरिकी अधिकारीले बुधबार भ्रमणबारे जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको यो भ्रमणलाई दुई देश बिचको सम्बन्धमा ठुलो परिवर्तनको सङ्केत मानिएको छ । अमेरिकासँगको संवादलाई नडराइकन अघि बढाइरहेको रोड्रिगेजले बताएकी छिन् । यो भेनेजुएलामा सत्तासीन राष्ट्रपतिको पछिल्लो २५ वर्षयताको…