अमेरिकी बिदेश मन्त्रीकाे पहिलाे भ्रमण पनामाबाट

वासिंगटन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामाका राष्ट्रपतिसँग भेटघाट गरेका छन् । सो क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमा चीनको प्रभाव र नियन्त्रणबारे पनामालाई चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।  उनले भने, अमेरिकाबाहेक अरूको भुमिका अस्वीकार्य रहेको छ । उनले पनामा नहरमा नियम परिवर्तन भए अमेरिकाले आवश्यक कदम चाल्नेसमेत बताएका छन् । रुबियोले…