अमेरिकामा टिकटक पुनः सुचारु

टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः शुरू गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटकले आफ्नो सेवा पुनः शुरू गरेको हो । आफ्ना प्रयोगकर्तालाई पुनः स्वागत गर्दै टिकटकले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको उल्लेख गरेको छ । यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको…