अमेरिकाकाे दक्षिणी क्षेत्रमा ४० वर्ष यताकै सबैभन्दा धेरै हिउँ

टेनेसी । अमेरिकाको दक्षिणी राज्यहरुमा गत शुक्रबार राती धेरै हिउँ परेपछि शनिबार लाखौं मानिसहरूले आवत जावत ठप्प भएर गम्भीर बन्दको सामना गर्नु परेकाे छ । टेनेसी राज्यको मेम्फिसमा शुक्रबार ७.५ इन्च हिउँ परेको अभिलेख गरिएको छ । जुन त्यस दिनको लागि अभिलेख मात्र नभई विगत ४० वर्ष यता एकै दिनमा शहरमा देखिएको सबैभन्दा धेरै हिउँ…