क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी

अमेरिकाको क्यालिफोर्निया राज्यको सम्मृद्ध सहर मालिबु नजिकैको जंगलमा तीव्र गतिमा वन डढेलो फैलिएको छ । डढेलोका कारण बस्तीहरुमा गम्भीर जोखिमको अवस्था आएको भन्दै तत्काल बस्तीहरु खाली गर्न आदेश दिइएको छ । डढेलोका कारण केही घरहरु जलेर नष्ट भइसकेको अधिकारीहरुले बताएका छन् । तर हालसम्म कुनै मानवीय क्षति भने नभएको बताइएको छ । डढेलोको आसपासका बस्तीका…