काठमाडौं । अमेरिकी राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पले म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत गरेका छन् । फ्लोरिडा कंग्रेसका सदस्य रहेका गेजलाई ट्रम्पले बुधबार महान्यायाधीवक्ता मनोनीत गरेका हुन् । महान्यायाधीवक्ता मनोनीत भएसँगै उनले हाउस अफ रिप्रिजेन्टेटिभबाट राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ । सभामुख माइक जोनसनले पनि गेट्जको राजीनामा पत्र प्राप्त भएको बिबिसीसँग बताएका छन् । त्यसपछि…