बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा पानोरामा वृत्तचित्रमा प्रसारण गरिएको आफ्नो भाषणको सम्पादन गरिएको विषयलाई लिएर बीबीसी विरुद्ध ५ अर्ब डलरको मुद्दा दायर गरेका छन् । फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा ट्रम्पले प्रसारकलाई मानहानि र व्यापार अभ्यास कानून उल्लङ्घनको आरोप लगाएका छन् । बीबीसीले गत महिना ट्रम्पसँग माफी…