काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब ९ खेलमा ११ अंकसहित तालिकाको पाँचौं र चेन्नई समान ९ खेलमा ४ अंकसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिइसकेको छ । हिजो…