काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आउने भएका छन् । यसअघि उनी शुक्रवार नेपाल आउने तय भएकोमा बिरामी भएका कारण स्थगित भएको थियो । अब रोबर्टाे कार्लाेस पर्सि मंगलबार काठमाडौं आइपुग्ने भएका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उनी अतिथिका रूपमा नेपाल आउन लागेका हुन् । उनले बुधवार…