काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफार्यसमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरू भिड्दै छन् । दुबै टोली पहिलो पटक आईपीएलको फाइनल प्रवेशका लागि भिड्दैछन् । मुल्लांपुरको महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरू हुनेछ । सन् २०१४ पछि पहिलो पटक प्लेअफमा पुगेको पञ्जाब अंक तालिकाको शीर्ष…