आईपीएल च्याम्पियन आरसीबीको विजय यात्रामा भागदौड, कैयौं हताहत भएको आशंका

काठमाडौँ । आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय यात्राका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिएको छ । भागदौडमा कैयौं क्रिकेट प्रेमी हताहत भएको बताइएको छ ।   समाचार एजेन्सी पीटीआईका अनुसार, यस भागदौडमा दुई जनाको मृत्यु भएको आशंका गरिएको छ भने धेरै जना घाइते भएका छन् । अन्य भारतीय मिडियाहरुले कम्तिमा ७ जनाको मृत्यु भएको…