बागमतीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा

काठमाडौं । बागमती प्रदेशलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेकाे छ । प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । अर्काेतर्फ त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो । पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो ।…