काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएकाे छ । भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका टेक रावतले सबैभन्दा धेरै ४५ रन बनाए । बागमतीका रिजन ढकाल र सोनु…