अमेरिकामा हुन लागेको क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर

फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ । अबको करिब तीन महिनामा हुन लागेको क्लव विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टोलीलाई एक अर्ब डलर पुरस्कार राशि दिने फिफाले घोषणा गरेको हो । स्विट्जरल्याण्डमा भएको पुरस्कार रकम घोषणा कार्यक्रममा फिफाका अध्यक्ष जियानी…