काठमाडौं । श्रीलंकासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ । आज भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १ सय १३ रनले हरायो । न्युजिल्यान्डले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको श्रीलंका ३० ओभर २ बलमा १ सय ४२ रनमा अलआउट भयो । श्रीलंकाका कमिन्दु मेन्डिसले सबैभन्दा धेरै ६४ रन…