एनपीएलः सुदुरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । एनपीएलअन्तर्गत आज मंगलबार पनि दुई खेल हुँदैछ । पहिलो खेल विराटनगरले सुदुरपश्चिमको कामना गर्नेछ भने दोस्रो खेल चितवन र पोखराबीच हुनेछ । त्रिविवि क्रिकेट मैदानमा हुने सो खेल बिहान ९:१५ बजेवाट सुरू हुने र दोस्रो खेल १:१५ मा हुनेछ । पहिलो खेलमा बिराटनगरबाट सन्दिप लामिछाने र सुदुरपश्चिमवाट दिपेन्द्रसिंह ऐरी नेतृत्व गर्नेछन् ।विराटनगर किंग्स…