लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार राति लिभरपुलले जित निकालेको छ। उपाधि यात्रामा रहेको लिभरपुलले वल्भसलाई २-१ गोलले पराजित गरेको हो। लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरेका थिए। वल्भ्सका माथिअस कुन्हाले एक गोल फर्काएका थिए । जितसँगै लिभरपुल ६० अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानको आर्सनलको ५३ अंक रहेको छ। यस्तै, आइतबार…