काठमाडौं । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्द गरेका छन् । नेयमार र क्लबले आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् । नेयमार सन् २०२३ को अगष्टमा ९० मिलियन युरोमा अल हिलाल पुगेका थिए । तर उनले चोटका कारण क्लबका लागि सात पटक मात्र खेले । सम्झौता रद्दसँगै अल हिलालले नेयमारको…