काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनमात्र बनायाे । नेपालकी कप्तान इन्दु बर्माले ३०, सम्झना खड्काले २३ रन बनाइन् । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्ग र क्यारोलिन डी लाङ्गेले २/२…