काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आज आठ वटा खेल हुँदैछन् । पहिलो खेल बेलुका सवा ६ बजे म्यानचेस्टर सीटी र एभर्टनबीच हुनेछ । यस्तै राति पौने ९ बजे न्यूक्यासल र एस्टन भिल्ला तथा नटिङ्घम फरेस्ट र टोटनहम खेल्दै छन् । यस्तै बर्नमाउथ र क्रिस्टल प्यालेस, चेल्सी र फुलहम तथा साउथह्यामटन र वेष्ट ह्याम…