काठमाडौं । सुदूरपश्चिम रोयल्सले काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई पाँच रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाएर अलआउट भयो । आजको जितसँगै सुदूरपश्चिम १० अंकका…