काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाको टोली घोषणा भएको छ । च्याम्पियन्स ट्रफीका लागि तेम्बा बभुमाको कप्तानीमा क्रिकेट दक्षिण अफ्रिकाले १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा तीव्र गतिका बलरद्वय एनरिच नोर्किया र लुंगी एनगिडी पनि परेका छन् । दुवै जना खेलाडीले चोटका कारण घरेलु सिजन खेल्न पाएका थिएनन् । यस्तै टोलीमा…