काठमाडौं । भारतलाई हराउँदै १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । यूएईमा बंगलादेशले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा एक सय ३९ रन बनाउँदा अलआउट भयो । भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए । बंगलादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट…