यु–१९ महिला फुटबल टोलीको घोषणा

काठमाडौं । दशरथ रंगशालामा यही पुस ७ गते हुने भुटानसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ राष्ट्रिय महिला फुटबल टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार भुटानसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको टोली घोषणा गरेको हो । नेपाली टोली लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ, सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा रोकाया,…