काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हँदैछ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आसिफ शेखको कप्तानीमा रहेको जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले पहिला ब्याटिङ गर्दैछ । फाइनल प्रवेशका लागि यस खेल निकै महत्वपूर्ण…