काठमाडौं । झापा एफसीलाई हराउँदै त्रिभुवन आर्मी एफसीले शहीद स्मारक एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले झापालाई ५–० गोलले हरायो । आर्मीका लागि अञ्जना थुलुङ राईले दुई तथा दीप शाही, हिमा चौधरी र तुलसा बोहराले एक/एक गोल गरे । यसअघि आजै भएकाे उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी)…