पीएम कप : लुम्बिनीले कोशीलाई १ सय १ रनको फराकिलो अन्तरले हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई हराएको छ । आज भएको खेलमा लुम्बिनीले कोशीलाई १ सय १ रनको फराकिलो अन्तरले हराएको छ । लुम्बिनीले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कोशी ३१ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अलआउट भयो । कोशीका अङ्कित सुवेदीले ३० रन…