ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना

ताप्लेजुङ । सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा बिहीबार टपरी गाँस्ने प्रतियोगिता भयो। प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए। घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रिए। प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमशः दोस्रो र तेस्रो भए। शारीरिक प्रतिक्रिया…