भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौं । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएको थियो । योसँगै बंगलादेश यस टेस्टको पहिलो इनिंगमा २२७ रनले पछाडी परेको छ । बंगलादेशका लागि सकिब अल हसनले सर्बाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले…