सुदूरपश्चिममाथि आर्मीको गोल वर्षा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ गोलले हरायो । एकपक्षीय खेलमा आर्मीलाई जिताउन दिपा शाहीले पाँच गोल गरिन् । यस्तै अनिता लम्जेलले दुई तथा चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, विमला…