रियल भालाडोलिडको पोस्टमा बार्सिलोनाको सात गोल

काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले रियल भालाडोलिडको पोस्टमा गोल वर्षा गरेको छ । ला लिगा अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ७–० गोलले हरायो । एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन राफिन्हाले ह्याट्रिक पूरा गरे । उनले २०औँ, ६४औँ र ७२औँ मिनेटमा गोल गरेका थिए । यस्तै रोबर्ट लेवान्डोस्कीले २४औँ, जुल्स कोन्डेलेले…