इराक– अमेरिका युद्वले अर्जेन्टिना र स्पेनको फाइनलिसिमा रद्द

काठमाडौं । खाडी मुलुकमा बढ्दो तनावका कारण अर्जेन्टिना र स्पेनबीच हुने भनिएको फाइनलिसिमा तत्कालका लागि रद्द भएको छ । युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीचको खेल २६ मार्चमा कतारमा हुने तय थियो । तर, अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि कतार फुटबल संघले सम्पूर्ण फुटबल गतविधि तत्कालका लागि स्थगित गरेपछि फाइनलिसिमा अन्यत्र सर्ने…