काठमाडौं । आगामी प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले आफ्नो टोलीको घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघका सचिव प्रसन्न शाक्यका अनुसार अनुभवी स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय मुख्य टोली र ५ जना वैकल्पिक खेलाडीहरूको चयन गरिएको छ । बागमती टोली : सन्दीप लामिछाने (कप्तान), ईशान…