टी–२० विश्वकप : वेस्ट इन्डिजसँग इटाली ४२ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हराएको छ । वेस्ट इन्डिजले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभरमा १ सय २३ रनमा अलआउट भयो । त्यसअघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । यसअघि नै ‘सुपर एट’मा…