काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा घरेलु टोली श्रीलंकामाथि इंग्ल्यान्डले सहज जित निकालेको छ। आइतबार भएको सुपर ८ को आफ्नो पहिलो खेलमा इग्ल्यान्डले श्रीलंकालाई ५१ रनले हराएको हो। जितसँगै सुपर ८ को ग्रुप २ मा रहेको इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लेको छ। पराजित श्रीलंका तालिकाको पुछारमा छ। समान एक अंक भएको न्यु…