भारतीय ओपनर अभिषेक शर्मा अस्पताल भर्ना

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन् । यसले गर्दा बिहीबार दिल्लीमा आइसिसी टी-२० विश्वकप २०२८ अन्तर्गत नामिबियाविरुद्ध हुने खेलमा उनी खेल्ने कुरा शंकास्पद बनेको छ । पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा छन् । बीसीसीआई स्रोतले पीटीआईलाई दिएको जानकारी अनुसार अभिषेकलाई पेटमा…