विश्वकप क्रिकेट लिग–२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपाल लगातार तेश्रो खेलमा पराजित भएको छ । हिजो भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाएर भेटायो । अमेरिकाका साइतेजा मुक्कामलाले ७५, मिलिन्द कुमारले ७० र शायन जहाँगीरले ३६…